CART: $0.00

तीज धमाका ✨Vol 3

Date
Location
Wallsend Pioneers Memorial Hall 54 Cowper St, Wallsend NSW 2287, Wallsend , NSW, 2287 Get directions

Hosted by

About

तीज नेपाली हिन्दू महिलाहरूको आस्था, प्रेम, समर्पण र सांस्कृतिक पहिचान झल्काउने महान पर्व हो। यो पर्वमा महिलाहरू भगवान शिव र माता पार्वतीको पूजा–आराधना गर्दै परिवारको सुख, शान्ति, समृद्धि तथा दीर्घायुको कामना गर्छन्। हरियो–रातो पहिरन, चुरा, पोते, मेहन्दी, गीत र नृत्यले तीजलाई अझ उल्लासमय बनाउँछ। तीजले नेपाली संस्कृति, परम्परा र आपसी एकतालाई अझ मजबुत बनाउने सन्देश दिन्छ।