Canberra Dashain Mela- 2025🇳🇵🇦🇺

About
𝐑𝐚𝐲𝐳 𝐅𝐢𝐧𝐚𝐧𝐜𝐢𝐚𝐥 𝐒𝐞𝐫𝐯𝐢𝐜𝐞 𝐏𝐫𝐞𝐬𝐞𝐧𝐭𝐬 "𝐂𝐚𝐧𝐛𝐞𝐫𝐫𝐚 दशैं मेला – २०२५"🇳🇵 🇦🇺यसपटकको दशैं, विशेष क्षमता भएका बालबालिकाको लागि!!
परदेश मा रहेर पनि हामी हाम्रो देश, हाम्रो संस्कार र हाम्रो मानवीय जिम्मेवारीलाई बिर्सेका छैनौं।
त्यसैले, यसपटकको दशैं केवल रमाइलो मात्र होइन – विशेष उद्देश्यका साथ!
🌸 कार्यक्रम का विशेष आकर्षण हरु:
🎶 नेपालका राष्ट्रिय कलाकार र ब्यान्डहरूको दमदार प्रस्तुति
💃 सांस्कृतिक संगीत र नृत्य, धिमे बाजा, लोक–दोहोरी
🍲 स्वादिला फुड स्टलहरू
👫 बालबालिका का लागि 𝐊𝐢𝐝𝐬 𝐁𝐨𝐮𝐧𝐜𝐲
🎉 र अझ धेरै रमाइला कार्यक्रमहरू
यस कार्यक्रम को टिकट बाट उठेको रकम को २५% रकम नेपालका अटिज्म भएका बालबालिकाको उज्जवल भविष्यका लागि खर्च गरिनेछ।
🗓 मिति: १३ सेप्टेम्बर, शनिबार
📍 स्थान: 𝐆𝐫𝐞𝐲𝐡𝐨𝐮𝐧𝐝 𝐑𝐚𝐜𝐢𝐧𝐠 𝐂𝐥𝐮𝐛 (𝐎𝐮𝐭𝐝𝐨𝐨𝐫)
⏳️समय : २ बजे देखि ८ बजे सम्म।
🎯 आउनुहोस्, परिवार, साथीभाइ र समुदायका साथ
🎶 संस्कार मनाऔं,
❤️ आशा बाँडौँ,
🌏 र प्रेम फैलाऔं।
"हामी सबै मिलेर परिवर्तनको कथा लेख्न सक्छौं।"
Date
Saturday 13 September 2025 2:00 PM - 9:00 PM (UTC+10)Location
Canberra Greyhound Racing Club
235 Narrabundah Ln, Symonston ACT 2609