JHARI PACHHIKO INDRENI
About
The much-loved Nepali movie “झरी पछिको इन्द्रेणी (Jhari Pachi Ko Indreni)” is set to screen in Brisbane.🎬 झरी पछिको इन्द्रेणी नेपाली दर्शकहरूले अत्यन्तै माया गरेको र सिनेमाघरमा रुचाइरहेको चलचित्र हो। नेपालभर सफल प्रदर्शन गर्दै यो चलचित्र अहिले चौथो हप्तामा पनि सफलतापूर्वक चलिरहेको छ।
🎶 यस चलचित्रमा बालेन (Balen) को गीत समावेश गरिएको छ, जसले युवापुस्तामाझ विशेष चर्चा पाएको छ।
💔🇳🇵 कथावस्तुले वर्तमान सामाजिक यथार्थ, परिवारभित्रको संवेदनशील सम्बन्ध, र देशप्रतिको माया तथा जिम्मेवारी लाई गहिरो रूपमा प्रस्तुत गर्छ। भावनात्मक कथा, बलियो अभिनय र सशक्त सन्देशका कारण दर्शकहरूको मन जित्न सफल भएको चलचित्र हो।
✨ झरीपछि देखिने इन्द्रेणीझैँ, आशा, संघर्ष र परिवर्तनको कथा बोकेको यो चलचित्र हेर्नैपर्ने कृति बनेको छ।
Date
Friday 16 January 2026 6:00 PM - 9:00 PM (UTC-01)Location
Five star cinemas
701 Brunswick street , New farm Qld 4005